Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सुनचाँदी मूल्य

सुनचाँदीको उच्च मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको उच्च मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    सुनचाँदीको उच्च मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। सुन आज तोलामा दुई हजार तीनसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    मूल्य बढेर आज सुन तोलाको एक लाख ६२ हजार आठसय रुपैयाँ पुगेको छ। 

    बुधबार तोलामा १४ सय रुपैयाँ बढेको सुनको मूल्य हिजो प्रतितोला एकसय रुपैयाँ घटेको थियो। मूल्य घटेर हिजो सुन तोलाको एक लाख ६० हजार पाँचसय रुपैयाँमा झरेको थियो। सुनको मूल्य आज एकैदिन २३ सय रुपैयाँ बढेको हो।

    चाँदीको मूल्य आज प्रतितोला तीस रुपैयाँ बढेको छ। मूल्य बढेर आज चाँदी तोलाको एक हजार नौसय १५ रुपैयाँ पुगेको छ। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। 

     

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - ११:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij