Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य


  • 1.8K
    Shares

    यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
    images

    काठमाडौं । कालीमाटी तरकारी बजारले आज आइतबार तरकारीको मूल्य सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

    समितिका अनुसार अधिकतम थोक मूल्य गोलभेडा ठूलो भारतीयको प्रतिकेजी रु ६५, गोलभेँडा सानो लोकल प्रतिकेजी रु २२.६७, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ३२.६७, गोलभेँडा सानो तराई प्रतिकेजी रु २७.६७, आलु रातो प्रतिकेजी रु ४१, आलु रातो भारतीय प्रतिकेजी रु ३८, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६९, गाजर लोकल प्रतिकेजी रु ३५, गाजर तराई प्रतिकेजी रु २५, बन्दा लोकल प्रतिकेजी रु १५, बन्दा तराई प्रतिकेजी रु ११, बन्दा नरिवल प्रतिकेजी रु ११, काउली स्थानीय प्रतिकेजी रु १२.३३, स्थानीय काउली ज्यापु प्रतिकेजी रु १७.३३, काउली तराई प्रतिकेजी रु ११, मूला रातो प्रतिकेजी रु २५ कायम भएको छ ।

    आजको तरकारी तथा फलफूलको मूल्य सूचि

    प्रकाशित मिति :माघ १३ २०८१ आइतवार - ०७:५६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij