Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आज कालिमाटीमा भिण्डी १३० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

आज कालिमाटीमा भिण्डी १३० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?


  • 1.5K
    Shares

    आज कालिमाटीमा भिण्डी १३० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?
    images

    काठमाडौं । कालिमाटी तरकारी बजारमा बिहीबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    यसैगरी सानो गोलभेडा लोकल २२.६७, रातो आलु ४१.३३, सुकेको प्याज ६६.३३, गाजर ४५, बन्दा लोकल २०, बन्दा तराई १२.३३, बन्दा नरिवल १२.३३, स्थानीय काउली १२.३३, स्थानीय काउली ज्यापु १७.६७, तराई काउली १२.३३, सेतो मुला २५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ६०, घिउसिमी ५५, टाटे सिमी ४५, तिते करेला ९० लौका ६० र परवर ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

    यस्तै पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १२.३३, हरियो फर्सी डल्लो १२.३३, भिण्डी १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    आज तरकारी तथा फलफूलको मूल्यसूचि

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - ०७:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij