Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

हरियो अकबरे खुर्सानी २९० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति? 

हरियो अकबरे खुर्सानी २९० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति? 


  • 2.2K
    Shares

    हरियो अकबरे खुर्सानी  २९० रुपैयाँ, अन्य तरकारी तथा फलफूलको मूल्य कति? 
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

    शनिबार गोलभेडा ठूलो (भारतीय) ६५ रुपैयाँ,  रातो आलुको औसत मूल्य प्रतिकेजी ४५.३३ रुपैयाँ रहेको छ ।

    प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ७५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको
    छ ।

    स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, लौका ६५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ, राजा च्याउ २९० रुपैयाँ गोलभेडा सानो लोकल २७.६७ रुपैयाँ प्रति केजी, बरेला ३५ रुपैयाँ प्रति केजी, खुर्सानी हरियो (अकबरे) २९० रुपैयाँ प्रति केजी तोकिएको छ ।

    आजको तरकारी तथा फलफूलको मूल्यसूचि

     

    प्रकाशित मिति :माघ ५ २०८१ शनिवार - ०७:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij