Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कमजोरहरूको अस्त्र नै अरूलाई तल देखाउने र कारबाही गर्नु हो : रामकुमारी झाँक्री

कमजोरहरूको अस्त्र नै अरूलाई तल देखाउने र कारबाही गर्नु हो : रामकुमारी झाँक्री


  • 7.3K
    Shares

    कमजोरहरूको अस्त्र नै अरूलाई तल देखाउने र कारबाही गर्नु हो : रामकुमारी झाँक्री

    काठमाडौँ । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेकोमा कटाक्ष गरेकी छन् ।

    उनले ओलीको नाम नलिइकन सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको पछिल्लो कदमलाई घुमाउरो अर्थमा ‘कमजोर’ संज्ञा दिएकी छन् ।

    पार्टीको विधानविपरीत गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि झाँक्रीले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएकी हुन् ।

    फेसबुकमाले उनले लेखेकी छन्, ‘​कमजोरहरूको अन्तिम अस्त्र हो- जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।’

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १२:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij