Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

माधव नेपाल रोएको तस्बिर सेयर गर्दै सूर्य थापाले यस्तो भने

माधव नेपाल रोएको तस्बिर सेयर गर्दै सूर्य थापाले यस्तो भने


  • 10.9K
    Shares

    माधव नेपाल रोएको तस्बिर सेयर गर्दै सूर्य थापाले यस्तो भने

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण सोधेर विधि, पद्धती र प्रक्रिया पूरा गरेर नै वरिष्ठ नेता माधव कुमार नेपाल र डा. भीम बहादुर रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पारेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेको निर्णय उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् । उनले नेता नेपाल रुँदै गरेको तस्विर सार्वजनिक गर्दै भनेका छन्,”स्पष्टीकरण सोधि विधि, पद्धती र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको हो । जबकि, प्रचण्ड नेपालले स्पष्टीकरण नै नसोधी कंगारु कोर्टले जस्तै हामीलाई कथित लिनम्बन गरेका थिए ।”

    surya-thapa-jee-1.jpg

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - २१:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij