Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बाबुराम भट्टराई नेतृत्वको नेसपा फुट्यो

बाबुराम भट्टराई नेतृत्वको नेसपा फुट्यो


  • 4.4K
    Shares

    बाबुराम भट्टराई नेतृत्वको नेसपा फुट्यो

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ। नेसपाकै अर्का अध्यक्ष महीन्द्र यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा दुई चिरा परेको हो। 

    आज (शनिबार) बिहान यादव पक्षको नेसपा र माओवादी केन्द्रबीच भएको वार्ताले पार्टी एकता गर्ने लिखित सहमति गरेको हो। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराई भने पार्टी एकता गर्न हुँदैन भन्ने पक्षमा थिए।

    सोही कारण अर्का अध्यक्ष र उनीबीच पार्टीभित्र टकराव बढ्दै गएको थियो।

    प्रकाशित मिति :चैत्र ३ २०८० शनिवार - ११:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij