Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

एमालेका सांसदको यसरी परिक्षा लिदैछन् ओली, भोलीलाई डाकियो संसदीय दलको बैठक 

एमालेका सांसदको यसरी परिक्षा लिदैछन् ओली, भोलीलाई डाकियो संसदीय दलको बैठक 


  • 8.1K
    Shares

    एमालेका सांसदको यसरी परिक्षा लिदैछन् ओली, भोलीलाई डाकियो संसदीय दलको बैठक 

    काठमाडौँ । बिबाद्कै बीच नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    बिहिबार  बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् ।

    माधव पक्षको भेलाकै बीचमा बैठक बोलाएर प्रधानमन्त्री ओलीले सांसदको परिक्षा लिन लागेका हुन ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १५:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij