Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने


  • 2.7K
    Shares

    नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

    काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन् ।

    प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।

    संसदको सबभन्दा ठूलो दल कांग्रेस पनि गठबन्धनमा नआउने भन्दै उनले भनेका थिए, ‘अरु दल गठबन्धनमा आउनसक्छन् ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - ११:४५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij