२०८२ माघ १२ गते सोमवार
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय गर्ने बताइएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा आइसकेकाले सरकारले दीर्घकालीन महत्वका र ठुला निर्णय भने गर्न पाउने छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij