Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने


  • 2.3K
    Shares

    आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।  आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

    ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’

     

    प्रकाशित मिति :फाल्गुण १६ २०८० बुधवार - ११:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij