२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा (माओवादी केन्द) को स्थायी समिति बैठकको समय परिवर्तन भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्ने बस्नेछ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो ।
बैठकको एजेण्डा रुपान्तरण अभियानको मुख्याङ्न, आगामी अभियानको योजना र नेताहरूको कार्यविभाजन रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij