२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको दुई महिने अभियान, कार्य विभाजन, विधान प्रिन्ट लगायतका विषयमा छलफल हुने बताइएको छ ।
स्थायी कमिटी बैठकअघि पदाधिकारी बैठक बसेको थियो । सो बैठकमा ती विषयमा छलफल भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij