Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

यस्तो छ कांग्रेस महासमिति बैठककाे तयारी (तस्बिरहरू)

यस्तो छ कांग्रेस महासमिति बैठककाे तयारी (तस्बिरहरू)


  • 2.7K
    Shares

    यस्तो छ कांग्रेस महासमिति बैठककाे तयारी (तस्बिरहरू)

    काठमाडौं  नेपाली कांग्रेसको महासमिति बैठक आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सुरु हुने बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन्। बैठकस्थलमा विभिन्न सामग्रीहरूको सजावट देख्न सकिन्छ। प्रवेशद्वारमा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्विर राखिएको छ।

     कार्यक्रम स्थललाई भव्यताका साथ सजिसजावट गरिएको छ । खबरहबकर्मी  चिरायु शाक्यले केही तस्बिरहरू कैद गरेका छन् । 

     हेर्नुहोस् तस्वीरहरू

    sere.JPG

    congress1.JPG

    34.JPG

    23.JPG

    प्रकाशित मिति :फाल्गुण ७ २०८० सोमवार - १३:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij