Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै


  • 2.4K
    Shares

    रास्वपा संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रवार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ ।

    संसदीय दलको बैठकका छलफलका एजेन्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको रास्वपाका एक नेताले जानकारी दिए ।

    संघीय संसद्को बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा बुझिन्छ । अघिल्लो संसद् बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - ११:५१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij