Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भेला शुरु,यी हुन् माधवका ९० केन्द्रीय सदस्य (नामावली सहित)

नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भेला शुरु,यी हुन् माधवका ९० केन्द्रीय सदस्य (नामावली सहित)


  • 14.2K
    Shares

    नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भेला शुरु,यी हुन् माधवका ९० केन्द्रीय सदस्य (नामावली सहित)

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो ।

    एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन् । यसबीचमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेताहरूले माओवादीबाट आएका नेताहरूको व्यवस्थापनलगायतका विषय टुंगो लगाउँदैछन् ।

    ‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित पेरिसडाँडाबाट छुटेको माधव नेपाल पक्षले आज अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको छ । केन्द्रीय सदस्य हरिबहादुर राईले बैठक बोलाइएको पुष्टि गरे । नेताहरु बैठक स्थल पुगिसकेका छन्। 

    अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ । अध्यक्ष ओलीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।

    नेपालका पक्षमा ९० जना केन्द्रीय सदस्य छन्।

    १) झलनाथ खनाल- वरिष्ठ नेता
    २) माधव नेपाल- पार्टी नेता
    ३) युवराज ज्ञवाली- उपाध्यक्ष
    ४) अष्टलक्ष्मी शाक्य- उपाध्यक्ष
    ५) भीम रावल- उपाध्यक्ष
    ६) घनश्याम भुषाल- उपमहासचिव
    ७) भीम आचार्य- सचिव
    ८) गोकर्ण विष्ट- सचिव
    ९) योगेश भट्टराई- सचिव
    १०) मुकुन्द न्यौपाने- स्थायी समिति सदस्य
    ११) सुरेन्द्र पाण्डे- स्थायी समिति सदस्य
    १२) अमृत बोहोरा- पदेन स्थायी समिति सदस्य

    पोलिटब्युरो सदस्यहरू
    १३) अरुण नेपाल
    १४) गंगालाल तुलाधर
    १५) नागेन्द्र चौधरी
    १६) प्रदीप नेपाल
    १७) प्रकाश ज्वाला
    १८) परशुराम मेघी गुरुङ
    १९) पशुपति चौलागाईं
    २०) वेदुराम भुषाल
    २१) रघुजी पन्त
    २२) राजेन्द्रप्रसाद पाण्डे
    २३) रामप्रित पासवान
    २४) डा. विजय पौडेल
    २५) श्रीमाया थकाली

    वैकल्पिक पोलिटब्युरो सदस्यहरू
    २६) गौरा प्रसाईं कोइराला
    २७) जगन्नाथ खतिवडा
    २८) तुलबहादुर गुरुङ
    २९) भागवत विश्वासी
    ३०) शत्रुघन महतो

    केन्द्रीय कमिटी सदस्यहरू
    ३१) गरिमा शाह
    ३२) चुडामणि जंगली
    ३३) जयन्ती राई
    ३४) जीवन घिमिरे
    ३५) जीवनराम श्रेष्ठ
    ३६) टंक कार्की 
    ३७) ठाकुर गैरे
    ३८) बलदेव चौधरी
    ३९) ममता गिरी
    ४०) यज्ञराज सुनुवार
    ४१) राजेन्द्रकुमार राई
    ४२) रामकुमारी झांक्री
    ४३) लक्ष्मण पौडेल
    ४४) विजय गुरुङ
    ४५) विरोध खतिवडा
    ४६) विश्वनाथ प्याकुरेल
    ४७) सावित्रा भुषाल
    ४८) सीता गिरी ओली
    ४९) सोम पाण्डे
    ५०) श्रीप्रसाद शाह

    २०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू
    ५१) केदार न्यौपाने
    ५२) कल्याणी खड्का 
    ५३) घनेन्द्र बस्नेत
    ५४) प्रमेश हमाल
    ५५) रामकुमार ज्ञवाली

    २०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू
    ५६) धर्मनाथ शाह
    ५७) यदुवंश झा
    ५८) रामचन्द्र यादव
    ५९) रविन्द्र बैठा
    ६०) रामचन्द्र साह तेली
    ६१) रत्नेश्वर गोइत
    ६२) हरिनारायण महतो

    केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
    ६३) कमलजंग राइ दनुवार
    ६४) कृष्ण खनाल
    ६५) गणेश पहाडी
    ६६) दिनेश राई
    ६७) धर्मराज निरौला
    ६८) निरा जैरु
    ६९) प्रकाश शाह
    ७०) प्रतापलाल श्रेष्ठ
    ७१) प्रेमल खनाल
    ७२) माधव अर्याल
    ७३) मेटमणि चौधरी
    ७४) रचना खड्का
    ७५) रविन कोइराला
    ७६) राजन राई
    ७७) राजबहादुर बुढा
    ७८) रामरती देवी राम
    ७९) शेरबहादुर केसी
    ८०) सुरेन्द्र मानन्धर
    ८१) सोम मिश्र
    ८२) हरिबहादुर राई
    ८३) हंसराज शाही

    मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू
    ८४) खगेन्द्र चुडाल
    ८५) झपट रवल
    ८६) डा. देउमान सम्बहाङफे
    ८७) देवशंकर पौडेल
    ८८) भाष्कर काफ्ले

    २०७३ फागुन २० गते मनोनित
    ८९) सुधीर शाह
    ९०) सरला यादव

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १६:०७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij