Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेविसंघ भित्र भाडभैलो: संस्थापनसँग असन्तुष्ट विद्यार्थीहरुले गरे नाराबाजी, प्रहरीद्वारा अवरोध

नेविसंघ भित्र भाडभैलो: संस्थापनसँग असन्तुष्ट विद्यार्थीहरुले गरे नाराबाजी, प्रहरीद्वारा अवरोध


  • 2.7K
    Shares

    नेविसंघ भित्र भाडभैलो: संस्थापनसँग असन्तुष्ट विद्यार्थीहरुले गरे नाराबाजी, प्रहरीद्वारा अवरोध

    काठमाडौं । समानान्तर कमिटी घोषणाको तयारीमा रहेका नेविसंघका संस्थापनसँग असन्तुष्ट विद्यार्थीहरुलाई प्रहरीले अवरुद्ध गरेको छ । असन्तुष्ट विद्यार्थीले समानान्तर कमिटी बनाउने गरी कार्यक्रम तय गरेपछि सानेपाको प्रवेशद्वारमा प्रहरी परिचालन गरिएको हो ।

    सानेपा परिसरमा नेविसंघका दुई पक्षबीच नाराबाजी भएको छ । एक तर्फ ‘दुजाङ दाइ जिन्दावाद’ भन्दै छन् भने अर्का तिर दुजाङ मुर्दाबाद को नारा चलि रहेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत केन्द्रीय सदस्य थपेको भन्दै असन्तुष्ट विद्यार्थीले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेका हुन् । नेविसंघको विधानले १५१ सदस्यमात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित भएका बताए ।

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १३:४०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij