Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त

नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त


  • 3.2K
    Shares

    नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त
    images

    काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा राम बहादुर यादव नियुक्त भएका छन् । 

    समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिई बनेको नेशनल माइक्रोफाइनान्सको सिइओमा यादव नियुक्त भएका हुन् । 

    उनलाई असार ३० गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले कम्पनीको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १४:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij