Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 2.2K
    Shares

    विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
    images

    काठमाडौँ । विन नेपाल लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । 

    उक्त शेयर संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा १३ साँगामा आफुले खरिद गर्ने सेयर कित्ता व्याहोरा खुलाई आवेदन दिन सक्नेछन् ।

    साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १४:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij