Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा


  • 2.4K
    Shares

    मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आज असार १८ गतेदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४० हजार ११३ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । 

    कम्पनीले विक्रीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। 

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिनेछ ।

     

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - ११:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij