२०८२ माघ ७ गते बुधवार
दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्यको सचेतक पदमा देउवाले मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए।
सुशीला थिङ सिन्धुलीकी हुन्। उनले कांग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य जितेकी थिइन्। उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij