Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै


  • 2.2K
    Shares

    सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्दै छ ।

    सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको कार्यक्रम अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

    आजको बैठकमा थप केही निर्णयहरू पनि हुन सक्ने सिंहदरवार स्रोतले जानकारी गराएको छ ।


    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ०९:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij