Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 1.9K
    Shares

    मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार बैंकको १२।३५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।

    नेप्सेका अनुसार बैंकको ११ लाख १५ हजार ७३३ दशमलव ६६४८ कित्ता शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि शेयरधनीहरुले पाउनेछन् ।
     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १७:१६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij