Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ: दिपकराज गिरी

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ: दिपकराज गिरी


  • 1.2K
    Shares

    अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ: दिपकराज गिरी

    काठमाडौं । कलाकार दिपराज गिरीले संसद्‍मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीलाई जाने बताएका छन्।

    सामाजिक सञ्जालमा उनले अहिलेको परिवर्तनको जस माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका हुन्। 

    ‘संसदमा यत्रा महिलाहरू, दलित, उत्पिडित वर्गको प्रतिनिधित्व!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्को श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ। इतिहासलाइ सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ।’  

    Screenshot_2026-03-16_084639_ybF19v5zv3.jpg

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - ०९:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij