Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

सेयर बजारमा सकारात्मक सर्किट

सेयर बजारमा सकारात्मक सर्किट


  • 218
    Shares

    सेयर बजारमा सकारात्मक सर्किट

    काठमाडौं ।  सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्ने बितिकै पोजेटिभ सर्किट लागेको हो ।

    मार्केट खुलेको केही मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट १५ मिनेटका लागि कारोबार रोकिएको छ । 

    १०८ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८२१.१० अङ्कमा पुगेको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ११:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij