२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो अधिकतम मूल्य ६० तथा आलु रातोको ३४ रुपैयाँ रहेको छ।
यसैगरी आलु सेतोको २७, लौकाको ५०, घिरौलाको ५०, सलगमको ८०, तोरीको सागको ५० रुपैयाँ रहेको छ। यसैगरी ब्रोकाउलीको २००, अनारको २८०, मौसमको १८०, भूईँ कटहर प्रतिगोटाको २०० रुपैयाँ रहेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij