Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चितवनमा सर्वदलीय बैठक सुरु, मतगणना थाल्ने तयारी

चितवनमा सर्वदलीय बैठक सुरु, मतगणना थाल्ने तयारी


  • 2.4K
    Shares

    चितवनमा सर्वदलीय बैठक सुरु, मतगणना थाल्ने तयारी

    चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । 

    बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार  सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । 

    यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - ०९:०१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij