२०८२ भाद्र २ गते सोमवार
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ । प्रि-डिप्लोमा तहका १८ महिने अवधिका र २४ औद्योगिक प्रशिक्षार्थी कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीका लागि परीक्षा केन्द्र कायम गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले बैशाख ११ गते बिहान ७ बजेदेखि सञ्चालन हुने सेद्धान्तिक परीक्षा सम्बन्धी परिषद्, प्रदेश कार्यालयको सिफारिसमा केन्द्र कायम गरिएको जनाएको छ ।
परीक्षा केन्द्र तलको लिङ्कबाट हेर्न सकिने छ :
http://202.166.206.52:5580/notice_details/content/exam-center-notice-pre-diploma-level
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij