Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिइभिटीको १० गते हुने परीक्षा स्थगित

सिटिइभिटीको १० गते हुने परीक्षा स्थगित


  • 2.2K
    Shares

    सिटिइभिटीको १० गते हुने परीक्षा स्थगित

    काठमाडौं। ४ बैशाख-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्धण कार्यालयले डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिकामा संशोधन गरेको छ ।

    डिप्लोमा तह दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरु हाल संचालन भइरहेकोमा बैशाख १० गते हुने परीक्षाको दिन चितवन,तनहुँ र बारा जिल्लामा उप निर्वाचन हुने भएकोले उक्त दिनको परीक्षा स्थगित भएको हो ।

    साथै स्थगित गरिएको उक्त दिनको परीक्षा बैशाख १५ गते बिहान ७ बजेदेखि तोकिएकै परीक्षा केन्द्रमा सञ्चालन हुने जनाएको छ ।

    सूचना हेर्नुहोस :

    unnamed-25.jpg

    प्रकाशित मिति :बैशाख ४ २०८० सोमवार - १३:३७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij