Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेप्से सूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से सूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो


  • 2.0K
    Shares

    नेप्से सूचकमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    कारोबारको पहिलो दिन नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ। आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ।

    आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।आदर्श लघुवित्त, मैलुङ खोलाको शेयर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ। एशियन हाईड्रोपावरको शेयर सर्वाधिक घटेको छ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १४:५६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij