Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

उपचुनाव हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने

उपचुनाव हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने


  • 1.9K
    Shares

    उपचुनाव हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने

     काठमाडौं । उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ ।

    निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

    चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।

     

    प्रकाशित मिति :चैत्र २३ २०७९ बिहिवार - १५:१९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij