Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सुनको मूल्यमा लगातार कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा लगातार कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?


  • 666
    Shares

    सुनको मूल्यमा लगातार कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो । 

    महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । 

    यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो । 

     

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - ११:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij