Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मुस्ताङमा हिमपात, मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध

मुस्ताङमा हिमपात, मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध


  • 421
    Shares

    मुस्ताङमा हिमपात, मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

    प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’

    हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएका छन् ।

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - ११:१९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij