२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij