Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय गर्ने ?

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय गर्ने ?


  • 9.6K
    Shares

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय गर्ने ?

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपराह्न बस्दैछ । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

    सानेपास्थित केन्द्रीय कार्यालयमा अपराह्न दुई बजे डाकिएको बैठकमा  १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ ।

    फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १२:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij