Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बारा - २ मा नाउपाका अन्सारीले गराए उम्मेदवारी दर्ता

बारा - २ मा नाउपाका अन्सारीले गराए उम्मेदवारी दर्ता


  • 1.9K
    Shares

    बारा - २ मा नाउपाका अन्सारीले गराए उम्मेदवारी दर्ता

    बारा । बारा २ को उपनिर्वाचन अन्तरगत सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का डा.कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा रहेपनि नाउपाले छुट्टै उम्मेदपारी दर्ता गराएको हो । 

    उनको प्रस्तावकमा रामचन्द्र चौधरी  र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन् । सत्ता गठबन्धनबाटै जसपाका उपेन्द्र यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् । यादवलाई कांग्रेस, माओवादीलगायतका दलको समर्थन रहेको छ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १३:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij