Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

तनहुँ - १ कांग्रेसबाट गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

तनहुँ - १ कांग्रेसबाट गोविन्द भट्टराईले गरे मनोनयन दर्ता


  • 1.6K
    Shares

    तनहुँ - १  कांग्रेसबाट गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

    तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

    उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

    यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १३:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij