Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता


  • 2.0K
    Shares

    तनहुँ–१ मा एमालेबाट सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

     तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

    उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

    यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १२:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij