Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: कोशी प्रदेशका शिक्षकको बढुवा, को-को परे ? (सूचनासहित)

शिक्षक सेवा आयोग: कोशी प्रदेशका शिक्षकको बढुवा, को-को परे ? (सूचनासहित)


  • 2.9K
    Shares

    शिक्षक सेवा आयोग: कोशी प्रदेशका शिक्षकको बढुवा, को-को परे ? (सूचनासहित)

    काठमाडौँ । शिक्षक सेवा आयोग कोशी प्रदेशले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको छ । 

    शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो ।

    बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ । 

    tcstcs2

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:३०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij