Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

प्रि-ओपन सेसन: ०.५८ अंकले बढ्यो नेप्से, २२ कम्पनीको कारोबार

प्रि-ओपन सेसन: ०.५८ अंकले बढ्यो नेप्से, २२ कम्पनीको कारोबार


  • 1.8K
    Shares

    प्रि-ओपन सेसन: ०.५८ अंकले बढ्यो नेप्से, २२ कम्पनीको कारोबार
    images

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले बढेको छ। नेप्से परिसूचकमा ०.५८ अंकले वृद्धि भई १९२०.०१ विन्दुमा अडिएको छ।

    यससँगै ३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन्।

    यस सेसनमा कुल २२ वटा कारोबार भएको हो। ७ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने मूल्य बढेको छ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १०:३६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij