Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

काठमाडौंको दरबारमार्गको उडल्याण्ड क्लबमा आगलागी

काठमाडौंको दरबारमार्गको उडल्याण्ड क्लबमा आगलागी


  • 400
    Shares

    काठमाडौंको दरबारमार्गको उडल्याण्ड  क्लबमा आगलागी

    काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित उडल्याण्ड क्लबमा आगलागी भएको छ ।

    बिहीबार बिहान दरबारमार्गमा रहेको ब्लाक हाउस डान्स क्लबमा आगलागी भएको हो। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले  बताए । 

    आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - ११:०२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij