कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेले ९९ रुपयाँ ६० पैसादेखि २९९ रुपैयाँ ८० पैसा ओपन रेञ्ज तोकेको छ ।

एशियन हाइड्रोपावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बुधवार कम्पनीको कुल ३४ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको स्टक सिम्बोल एएचएल रहेको छ । कम्पनीको भोलि अर्थात चैत ९ गते बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेले ९९ रुपयाँ ६० पैसादेखि २९९ रुपैयाँ ८० पैसा ओपन रेञ्ज तोकेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij