२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका स्थानीय बासिन्दाको बारीमा फुलेको फूलको रस चुस्दै गरेको ‘कमन मोर्मन’ प्रजातिको पुतली । यस प्रजातिको पुतली दक्षिण एसियाको नेपाल, भारतदेखि श्रीलंकासम्म पाइन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij