Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

नेप्से र कारोबार रकम दुवै बढ्यो

नेप्से र कारोबार रकम दुवै बढ्यो


  • 218
    Shares

    नेप्से र कारोबार रकम दुवै बढ्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.७८ अंकले बढेर २,५५० को विन्दुमा कायम भएको छ । 

    आज १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। त्यसतै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
     
    आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको १८ करोडको शेयर कारोबार भएको छ  भने एनआरएनको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    1 m.JPG

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १५:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij