२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । मधेश प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित भएको छ ।
मधेश प्रदेशका कुनै पनि प्रतिनिधि उपस्थित नरहेको भन्दै नेकपा एमालेका प्रदेश सभा सदस्यले नियमापत्ति जनाएपछि सरकारका प्रतिनिधि उपस्थित हुनका लागि उपसभामुखले निर्देशन दिँदै १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
आजको मधेस प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने कार्यसूची राखिएको थियो । नेकपा एमालेबाट एक मात्र सांसद सारदा देवी थापाले सरकारको उपस्थित छिन् । आजको मधेस प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने कार्यसूची राखिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij