Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठ, यस्तो बन्यो नयाँ टिम

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठ, यस्तो बन्यो नयाँ टिम


  • 2.2K
    Shares

    डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठ, यस्तो बन्यो नयाँ टिम

    साग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको अध्यक्षतामा डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले एशोसिएसनको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका सीईओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिन विकास बैंकका सीईओ नरेशसिंह बोहरा निर्वाचित भएका छन्।

    यस्तै, सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीईओ डा. इन्द्र कट्टेल निर्वाचित भएका हुन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १६:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij