Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू


  • 1.7K
    Shares

    कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू
    images

    आइएमई–पे र सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबिच युनिमनीको ‘सेन्ड मनी अनलाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा सम्झौता भएको छ।

    विन बिग क्याम्पियनमा सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो पाउने भएका छन्। 

    त्यस्तै, पाँच जनाले सामसुङ्ग ग्यालेक्सी एस २२ अल्ट्रा, ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी एक सय ग्रामसम्म सुन जित्न सक्नेछन्। 

    सोही क्याम्पेनको अवधि २०७९ चैत एकदेखि २०८० जेठ एकसम्म लागु हुने कम्पनीले बताएको छ। उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा  ५० सम्मको बोनस सुविधा रहनेछ।

    अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १२:२४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij