Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 477
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । 

    बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताएका छन् । 

     

    प्रकाशित मिति :माघ ८ २०८२ बिहिवार - १३:३९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij