Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

आयल निगमले किन्यो बिवाइडीको बिजुली गाडी

आयल निगमले किन्यो बिवाइडीको बिजुली गाडी


  • 2.1K
    Shares

    आयल निगमले किन्यो बिवाइडीको बिजुली गाडी
    images

    नेपाल आयल निगमले बिवाइडीको तीन वटा बिजुली गाडी किनेको छ। आन्तरिक प्रयोजनका लागि गाडी किनेको हो। 

    पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले बिजुली गाडी किनेको निगमले जनाएको छ। 

    डिजेल-पेट्रोलको कारोबार गर्ने आयल निगमले नै बिजुली गाडी किन्दा अन्यलाई पनि बिजुली गाडी प्रयोग गर्न हौसला मिल्ने बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन्। 

    ‘हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरूको प्रयोगका लागि उत्प्रेरकको रूपमा काम गर्ने छ,’ उनले भनिन्। 

    प्रकाशित मिति :फाल्गुण ३० २०७९ मंगलवार - १४:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij