Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले पनि गरे मतदान

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले पनि गरे मतदान


  • 1.4K
    Shares

    राष्ट्रपतिका उम्मेदवार नेम्वाङले पनि गरे मतदान
    images

    काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् ।

    नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - ११:१२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij